×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘नवराज सिलवाल उम्मेदवारका लागि अयोग्य’, प्रमाणसहित विकाससिंह तामाङले हाले उजुरी

PRIME CA

‘नवराज सिलवाल उम्मेदवारका लागि अयोग्य’, प्रमाणसहित विकाससिंह तामाङले हाले उजुरी

अर्थ सरोकार

प्रकाशित मिति : १८ कार्तिक २०७४, शनिबार

काठमाण्डौ – नवराज सिलवाल अयोग्य भएको भन्दै उजुरी परेको छ । प्रहरी सेवाबाट राजीनामा दिएर राजनीतिमा प्रवेश गरेका एमाले उम्मेदवार नवराज सिलवालविरुद्ध उजुरी परेको छ । सिलवाल उम्मेदवार बन्नका लागि योग्य नभएको भन्दै उजुरी परेको हो । 
वाम गठबन्धन अन्तर्गत एमाले कोटाबाट ललितपुरको प्रतिनिधिसभा क्षेत्र नं १ मा मनोनयन दर्ता गराएका सिलवाल विरुद्ध विकाससिंह तामाङले उजुरी हालेका हुन् । सिलवाल उम्मेदवारीका लागि योग्न नभएको दाबी गर्दै तामाङले शुक्रबार उजुरी दर्ता गराएको जानकारी जिल्ला निर्वाचन अधिकृत क्षेत्र नम्बर १ ले दिएको छ । तामाङले निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभाबाट स्वतन्त्र उम्मेदवरी दर्ता गरेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: