ललितपुर १ मा नवराज सिलवाल ६३ मतले अगाडी, मार्लान् त बाजी ? (हेर्नुहोस् ताजा मत अपडेट)

ललितपुर - ललितपुरको क्षेत्र नम्बर १ मा नेकपा एमालेका नवराज सिलवालले ६३ मतले अगाडी छन् । प्रतिनिधिसभामा एमालेका नवराज सिलवाल र कांग्रेसका उदयशमसेर जबराबीच प्रतिस्पर्धा रहेको छ ।

प्रारम्भिक नतिजा अनुसार एमालेका सिलवाल ४७७ मत रहेको छ भने उनलाई ४१४ मत सहित कांग्रेसका उदय शमसेर जबराले पछ्याइरहेका छन् ।

प्रकाशित : Friday, December 08, 2017
,

recent

Popular Posts