प्रचण्ड चितवन –३ बाट विजयी, कति मतले जित्यो प्रचण्ड ?

काठमाडौं - चितवन निर्वाचन क्षेत्र नं ३ बाट माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहाल ‘प्रचण्ड’ विजयी बनेका छन् । प्रचण्डले ८ हजार ३ सय २७ मत बदी ल्याएर यो निर्वाचन जितेका हुन्।

प्रचण्डले ४८ हजार २ सय ६९ मत ल्याएका छन् भने उनका प्रतिद्धन्द्धी राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डेले ३९ हजार नौ सय ४२ मत मात्र पाएका छन् ।

प्रचण्डको आफ्नो गृहजिल्लामा पहिलो जित हो। यसअघि उनी पहिलो र दोस्रो संविधान सभामा रोल्पा/काठमाडौं र सिरहाबाट विजयी भएका थिए।
प्रकाशित : Monday, December 11, 2017
,

recent

Popular Posts