अबैध रुपमा ल्याएकाे १० बाेरा सुर्ति बरामद

माेरङ - भारतबाट अबैध रुपमा भन्सारछली नेपाल तर्फ ल्याउदै गरेकाे १० बाेर सुर्ति प्रहरीले बरामद गरेको छ । गए राति रंगेलि नगरपालिका ३ स्थित अामताेला बाट नेपाल भित्र्याउन लागेकाे १० बाेरा (३५०)केजि, सुर्ति र ३ टिन खाने तेल बरामद गरेको ईलाका प्रहरी कार्यलय रंगेलीले  जानकारी दिए ।

उक्त सुर्ति र तेल गरि करिब ७० हजार बराबरको सामान बुधबार बिराटनगर स्थित भन्सार कार्यलयमा बुझाईएकाे ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक संन्जिव बाबू खड्काले बताए ।
प्रकाशित : Wednesday, December 27, 2017

recent

Popular Posts