सिन्धुपाल्चोक अपडेट : अग्नि सापकोटा मोहन बस्नेत भन्दा दोब्बर मतले अगाडि !

काठमाडौं । सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं १ मा प्रारम्भिक मत परिणाम आएको छ । बिहीबारदेखि सुरु भएको मतगणनामा सिन्धुपाल्चोक क्षेत्र नं १ मा माओवादीका अग्नि सापकोटाको ७ सय ३५ मत आउँदा काँग्रेसका मोहन बस्नेतको ३ सय ३५ मत आएको छ ।

जसमा पूर्वमन्त्री अग्नि सापकोटा र वर्तमान सञ्चारमन्त्री मोहन बस्नेतबीच भएको कडा प्रतिस्पर्धामा अहिले सापकोटा दोब्बर भन्दा बढी मतले अगाडि देखिएकाछन् । 
प्रकाशित : Thursday, December 07, 2017

recent

Popular Posts