Breaking: अछाममा मतपेटीका बोकेको टोली र अज्ञात समूहबीच दोहोरो भीडन्त, दुवैतर्फबाट फायरिङ, स्थिति तनावग्रस्त !

फाइल फोटो 
अछाम- अछाममा विनायक नगरपालिकाका विभिन्‍न वडाका मतपेटिका बोकेर सदरमुकाम मंगलसेन गइरहेको टोली कुईका लेकमा अज्ञात समूहको आक्रमणमा परेको छ । आक्रमणसंगै दोहोरो भीडन्त भएको थियो । दुवै तिरबाट फायरिङ चलिरहेको स्थानीयहरुले बताएका छन् ।

उक्त घटनासँगै मतपेटिका सँगै गएका राजनीतिक दलका प्रतिनिधि र कर्मचारीको भागाभाग भएको छ । स्थानीयका अनुसार थप सुरक्षा फौज मगाएको बताइएको छ । 
प्रकाशित : Thursday, December 07, 2017
,

recent

Popular Posts