×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Breaking: अछाममा मतपेटीका बोकेको टोली र अज्ञात समूहबीच दोहोरो भीडन्त, दुवैतर्फबाट फायरिङ, स्थिति तनावग्रस्त !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २१ मंसिर २०७४, बिहीबार

PRIME CA
laxmi sunrise bank

Breaking: अछाममा मतपेटीका बोकेको टोली र अज्ञात समूहबीच दोहोरो भीडन्त, दुवैतर्फबाट फायरिङ, स्थिति तनावग्रस्त !

फाइल फोटो 
अछाम- अछाममा विनायक नगरपालिकाका विभिन्‍न वडाका मतपेटिका बोकेर सदरमुकाम मंगलसेन गइरहेको टोली कुईका लेकमा अज्ञात समूहको आक्रमणमा परेको छ । आक्रमणसंगै दोहोरो भीडन्त भएको थियो । दुवै तिरबाट फायरिङ चलिरहेको स्थानीयहरुले बताएका छन् ।
उक्त घटनासँगै मतपेटिका सँगै गएका राजनीतिक दलका प्रतिनिधि र कर्मचारीको भागाभाग भएको छ । स्थानीयका अनुसार थप सुरक्षा फौज मगाएको बताइएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: