घुम्ने र घुमाउनेका कुरा : 'ठग्ने ट्राभल एजेन्सीहरु पनि छन्, ग्राहक आफैंले यी कुराहरुमा ध्यान दिए कोहि पनि ठगीदैन'


अर्थ सरोकार टेलिभिजन कार्यक्रमको आजको अंकमा हामीले युवा पर्यटन व्यवसायी इन्द्र बम ठकुरीलाई प्रस्तुत गरेका छौं । हामीले उनीसँग नेपाली पर्यटन व्यवसायमा युवाहरुको भूमिका, अवसर र चुनौतीकाबारेमा कुराकानी गरेका छौं । हेरौं यो भिडियो अन्तर्वार्ता :
  
प्रकाशित : Friday, December 29, 2017

recent

Popular Posts