झापा-५ मा ओली दोब्बर मतले अगाडि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - झापा-५ बाट प्रतिनिधि सभाका उम्मेदवार केपी शर्मा ओली दोब्बर मतले अगाडि छन् ।

झापा-५ को पछिल्लो परिणामअनुसार ओलीले ४९ हजार ९ सय ३० भोट पाएका छन् भने उनका प्रतिद्वन्दी नेपाली काँग्रेसका डा. खगेन्द्र अधिकारी २५ हजार २ सय ५१ मतले उनलाई पछाईरहेका छन् ।

नेकपा एमालेका अध्‍यक्ष ओलीले सुरुवातीदेखि नै अग्रता लिइरहेका छन् भने अहिले पनि कायम नै रहेको छ ।
प्रकाशित : Sunday, December 10, 2017
,

recent

Popular Posts