एनसेलमा आकर्षक तलवसहितको जागिर खुल्यो, अनुभव नभएकाले पनि आवेदन दिन सक्ने !


काठमाडौँ- यसैपनि एनसेलको जागिरलाई निकै आकर्षक जागिरको रुपमा लिइन्छ । एनसेलले यसपाली चिफ कमर्सियल अफिसरको पदमा जागिर खुलाएको छ । उसले प्रकाशन गरेको विज्ञापनमा तलव नखुलाईएको भएपनि एनसेलको यो पदमा तलव निकै राम्रो हुने पक्का छ । 

एनसेलले अनुभवको कुनै पनि सिमा तोकेको छैन । जागिरसम्बन्धि अन्य जानकारी एनसेलको वेवसाइटमा गएर हेर्न सकिन्छ भने यो जागिरमा आवेदन दिन recruitment@ncell.axiata.com मा आफ्नो बायोडाटा पाठाउन सकिनेछ ।
प्रकाशित : Wednesday, December 27, 2017
,

recent

Popular Posts