×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुनको मूल्य वृद्धि, हेर्नुस् कतिमा हुँदैछ कारोबार ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १९ पुष २०७४, बुधबार

PRIME CA
laxmi sunrise bank

सुनको मूल्य वृद्धि, हेर्नुस् कतिमा हुँदैछ कारोबार ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – साताको चौथौ दिन बुधबार सुनको मूल्य बढेको छ । मंगलबार प्रति तोला ५५ हजार ९ सयमा कारोबार भइरहेको छापावाला  सुन आज १ सय मूल्य बढेर ५६ हजार मुल्यमा कारोबार भैरहेको छ ।
त्यस्तै गरि चाँदीको मुल्य स्थिर रहेर प्रति तोला ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बुधबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ४८ हजार १० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ४६ रुपैयाँ कायम गरेको छ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: