एमाले अध्यक्ष ओली अचानक बिरामी

काठमाडौं - नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली अचानक अश्वस्थ भएका छन् । एक्कासी झाडापखाला लागेका ओलीलाई केही दिन घरमै आराम गर्न स्वस्थ्यकर्मीले सुझाव दिएका छन् ।

कुनै ठूलो रोग नभए पनि केही सार्वजनिक कार्यक्रममा ननिस्कन ओलीलाई चिकित्सकहरुले सुझाव दिएको बताइएको छ ।
प्रकाशित : Tuesday, January 02, 2018

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal