×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कञ्चन डेभलपमेन्ट बैंकको चुक्तापुँजी ५० करोडमाथि

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३० पुष २०७४, आईतवार

PRIME CA
laxmi sunrise bank

कञ्चन डेभलपमेन्ट बैंकको चुक्तापुँजी ५० करोडमाथि

काठमाडौँ – कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडको आठौँ वार्षिक साधारणसभा शनिबार (पुस २९ गते) सम्पन्न भएको छ । सञ्चालक समितीका अध्यक्ष शिव सिंह कार्कीको अध्यक्षतामा सम्पन्न साधारणसभाले आफ्ना सेयरधनीहरुलाई चूक्तापुँजीको १२.३३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६४९१ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । साथमा आ.ब.२०७३/७४को वित्तीय विवरण पनि साधारणसभाले पारित गरेको छ । 
बोनस सेयर पारित भएसँगै कञ्चन डेभलपमेन्ट बैंकले नेपाल राष्ट्र बैंकद्धारा निर्धारित न्युनतम चुक्तापुँजीको मापदण्ड पुरा गरेको छ । बोनसपछि बैंकको चुक्तापुँजी ५० करोड ६० लाख रुपैयाँ पुगेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: