×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रधाानमन्त्री पत्नी आरजुले पाइनन् टिकट, कांग्रेसबाट को-को राष्ट्रियसभामा चुनाव लर्दै ? (सूचीसहित)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ९ माघ २०७४, मंगलवार

PRIME CA
laxmi sunrise bank

प्रधाानमन्त्री पत्नी आरजुले पाइनन् टिकट, कांग्रेसबाट को-को राष्ट्रियसभामा चुनाव लर्दै ? (सूचीसहित)

काठमाडौं –  राष्ट्रियसभा सदस्यका लागि नेपाली कांग्रेसले उम्मेदवार छनोट गरी सकेका छन् । नेपाल काँग्रेसले राष्ट्रियसभा सदस्यका लागि १६ जना उम्मेदवार छनोट गरेका छन् । तर, लबिङका बाबजुद प्रधाानमन्त्री पत्नी आरजु देउवाले टिकट पाइनन् ।
शीर्ष नेताहरुको बैठकले प्रदेश ४, ५, ६ र ७ का चार/चार उम्मेदवार छनोट गरेको हो । प्रदेश ७ बाट बद्री पाण्डेले खुला सदस्यचर्फ टिकट पाएका छन् ।
प्रत्येक प्रदेशमा ८/८ (तीन महिला, तीन खुला, एक दलित र एक अपाङ्ग तथा अल्पसंख्यक) सिट हुन्छ । तर, कांग्रेसले चार प्रदेशको ४/४ सिटमा मात्र उम्मेदवारी दिने भएको छ ।
प्रदेश १, २ र ३ को भने उम्मेदवार छनोट हुन बाँकी छ ।

यी हुन् उम्मेदवारहरु 


प्रदेश नम्वर ४
सररेन्द्रराज पाण्डे, अन्य समूह
बृन्दा राना मगर, महिला,
जीतबहादुर नेपाली, दलित
प्रकाश पन्त, अपाङ्ग

प्रदेश नम्वर ५
दुर्गाप्रसाद उपाध्याय, अन्य समूह
अनिता देवकोटा, महिला
मैकुलाल बाल्मीकि, दलित
लुटबहादुर खत्री, अपाङग्

प्रदेश नम्वर ६
विष्णुबहादुर शाही, खुला
सूर्यदेवी मल्ल, महिला
सिताराम विके, दलित
गोपालप्रसाद शर्मा, अपाङ्ग

प्रदेश नम्वर ७
बद्री पाण्डे, खुला
तारादेवी भट्ट, महिला
शेरी राम पार्की, दलित
छत्रराज जोशी, अपाङ्ग
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: