×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

संसारभरिबाट विवादास्पद फिल्म पद्मावतले कमायो ५२० करोड

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ४ फाल्गुन २०७४, शुक्रबार

PRIME CA
laxmi sunrise bank

संसारभरिबाट विवादास्पद फिल्म पद्मावतले कमायो ५२० करोड

काठमाडौँ – विवादास्पद फिल्म पद्मावतले भारत तथा विश्वको बक्स अफिसमा राम्रो प्रदर्शन गर्दै ५२० करोडभन्दा बढी रुपैयाँ कमाएको छ ।
रिलिज भएको २१ दिनमा फिल्मले यो आँकडा पार गरेको हो । संसारभरि ५२० करोड रुपैयाँ कमाउने नवौं भारतीय फिल्म हो । फिल्मको व्यापार विश्लेषक रमेश बालाले आफ्नो ट्विटर ह्यान्डलमा फिल्मको वर्ल्डवाइड आँकडा शेयर गरेका छन्।
पद्मावतले भारतमा ३४५ करोड भारुको व्यापार ग–यो भने विदेशमा १७५ करोड भारु कमायो । सबै जोड्दा फिल्मले ५२० करोड भारु जोडेको हो । फिल्म २५ जनवरीमा रिलिज भएको थियो । यसको निर्देशन सञ्जय लीला भन्सालीले गरेका हुन् । फिल्म बनाउन १८० करोड भारु खर्च भएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: