×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु बैंकको भैरहवा शाखाको स्थानान्तरण

PRIME CA

प्रभु बैंकको भैरहवा शाखाको स्थानान्तरण

१० फाल्गुन २०७४, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

प्रभु बैंक लिमिटेडले आफ्नो भैरहवा शाखाको स्थानान्तरण गरेको छ । रुपन्देही जिल्ला सिद्धार्थनगर नगरपालिका वडा नं. ८, नारायणपथ, गणतीटावरमा रहेको शाखालाई (फागुन ९ गते) साविकको स्थानबाट करिब ३०० मिटर दक्षिणततर्फ स्थानान्तरण गरिएको हो ।
नेपाल राष्ट्र बैंक सिद्धार्थनगर रुपन्देहीका निर्देशक अशोक कुमार पौडेलले एक समारोहका बीच स्थानान्तरण गरिएको भैरहवा शाखाको समुद्घाटन गरे । बैंकले आप्mना ग्राहकहरुलाई छिटो, छरितो तवरले अत्याधुनिक प्रविधिसहित गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउने उद्देश्यले भैरहवास्थित शाखा कार्यालय ग्राहकअरुलाई पायक पर्ने स्थानमा स्थानान्तरण गरेको जानकारी दिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: