×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ङादी ग्रुप पावरको ३०% हकप्रद आउदै

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ९ फाल्गुन २०७४, बुधबार

PRIME CA
laxmi sunrise bank

ङादी ग्रुप पावरको ३०% हकप्रद आउदै

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – ङादी ग्रुप पावरले ३०%  हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीले १०:३ को अनुपातमा १६ लाख ६ हजार ६६४.४० कित्ता हकप्रद सेयर  निष्काशन गर्न लागेको हो । हाल कम्पनीको चुक्ता पूँजी रु ५३ करोड ५५ लाख ५४ हजार ८ सय रुपैयाँ रहेको छ ।
कम्पनीले हकप्रद निष्कासनका लागि सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । बुधबार ङादी ग्रुपका अध्यक्ष डा. भोगेन्द्र कुमार गुरागाई र सिद्धार्थ क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ध्रुव तिमिल्सिनाले हकप्रद शेयर निष्काशनको लागि निष्काशन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: