आर्थिक समृद्धि लघुवित्त वित्तीय संस्थामा कर्मचारीको आवश्यकता, +२ पास भएकाले पनि आवेदन दिन पाउने !


तनहुँ - आर्थिक समृद्धि लघुवित्त वित्तीय संस्था लिमिटेड, तनहुँले विभिन्न पदमा कर्मचारीहरुको माग गरेको छ । संस्थाले एक सार्वजनिक सुचना जारी गर्दै यस्तो माग गरेको हो । संस्थाले शाखा प्रबन्धक, कनिष्ठ सहायक, नायव प्रमुख कार्यकारी अधिकृतको पदमा आवेदन मागेको छ । अन्य जानकारी तल हेर्नुहोस् :
 

प्रकाशित : Monday, February 12, 2018
,

recent

Popular Posts