×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फर्ष्ट माइक्रोफाइनान्सको हकप्रद आइतबारदेखि आउंदै, कहाँ जाने भर्न ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १६ चैत्र २०७४, शुक्रबार

PRIME CA
laxmi sunrise bank

फर्ष्ट माइक्रोफाइनान्सको हकप्रद आइतबारदेखि आउंदै, कहाँ जाने भर्न ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – चैत १८ गतेदेखि फर्ष्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको ५०% हकप्रद सेयर बिक्रि खुल्ला हुने भएको छ । बैंकले  २२ लाख ८१ हजार ३ सय १३ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । यो हकप्रदमा चैत २३ गतेसम्म आवेदन दिन पाइनेछ ।
हकप्रद शेयर खरीदका लागि विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडका साथै फष्र्ट माइक्रोफाइनान्सका सम्पूर्ण शाखा कार्यालय र आस्वा सेवामा सहभागी सम्पूर्ण बैङ्क तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ । कम्पनीको चुक्तापुजी ४५ करोड ६२ लाख ६३ हजार रहेको छ भने हकप्रद पश्चात चुक्तापूँजी ६८ करोड ४३ लाख ९४ हजार ३ सय पुग्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: