×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शपथ लिन संसद छिरे नवराज सिलवाल !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २० फाल्गुन २०७४, आईतवार

PRIME CA
laxmi sunrise bank

शपथ लिन संसद छिरे नवराज सिलवाल !

काठमाडौँ – प्रहरीको फरारको सूचीमा रहेका सांसद् एवं पूर्व डिआईजी नवराज सिलवाल सपथ ग्रहण कार्यक्रममा सहभागी हुन बानेश्वरस्थित संसद् भवनमा प्रवेश गरेका छन् ।
उनी एमाले नेता एवं पूर्वप्रधानमन्त्री माधव नेपालको गाडीमा ‘लिफ्ट’ लिएर संसद् भवनभित्र प्रवेश गरेका हुन् । आइतबार अपरान्ह ४ बजे प्रतिनिधि र प्रदेशसभाका निर्वाचित सांसद्को सपथ ग्रहण हुँदैछ ।
सिलवालमाथि आईजीपी बढुवाका वेला कार्यसम्पादन मूल्याङ्कन कीर्ते गरेको आरोप लागेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: