जागिरको सुवर्ण अवसर, नेपाल टेलिकमले माग्यो उपप्रबन्धकदेखि सहायकसम्मको लागि कर्मचारी

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – नेपाल टेलिकमले विभिन्न पदमा ५१ जनाका लागि दरखास्त आह्वान गरेको छ । उपप्रबन्धकदेखि सहायकसम्मका विभिन्न पदमा दरखास्त आह्वान गरिएको हो ।

योग्यता पुगेका र इच्छुक नेपाली नागरिकले अनलाइनमार्फत नै दर्खास्त दिन सक्नेछन् ।
प्रकाशित : Friday, March 09, 2018
,

recent

Popular Posts