साहस उर्जाको आईपीओ आउँदै

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - साहस उर्जाले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको गर्ने विशेष प्रस्ताव सहित चैत्र १४ गते साधारण सभा बोलाएको छ ।

साधारणसभाले आईपीओ निष्कासनको प्रस्ताव अनुमोदन गरेपछि कम्पनीले सो सम्बन्धी प्रक्रिया अगाडि बढाउने जनाएको छ । कम्पनी संचालक समितिको फागुन १३ गते बसेको संचालक समितिको बैठकले साधारण शेयर निष्कासन गर्ने निर्णय गरेको थियो ।

साधारणसभाले कुन अनुपातमा आइपीओ निष्कासन गर्ने निर्णय पनि गर्ने कम्पनीले जनाएको छ ।
प्रकाशित : Monday, March 05, 2018

recent

Popular Posts