भिडियोमा हेर्नुहोस् यस्तो आइडिया लगाएर घुस लिन्छन् प्रहरी ! महिनाको डेढलाख बढी हुन्छ कमाइ ! (भिडीयोसहित)


काठमाडौँ- हामी सोच्छौं, 'विचरा ट्राफिकहरुलाई कस्तो गाह्रो छ । थोरै तलवमा दिनरात खटिनुपरेको छ ।' तर यथार्थ केहि फरक छ । केहि ट्राफिक प्रहरीहरुले महिनाको डेढ लाखसम्म कमाउने गरेका छन् । विना कारण एक ट्रकसंग १०० रुपैयाँ उठाएर उनीहरुले यस्तो मोटो रकम कमाउने गरेका हुन् । ड्राइभरहरुले पनि चिट काट्नुभन्दा १०० रुपैयाँ दिनुनै सजिलो ठान्ने गरेका छन् । बाँकी अर्थ सरोकार डटकमलाई एक पाठकले पठाएको यो भिडियो हेर्नुहोस्        
प्रकाशित : Thursday, March 01, 2018

recent

Popular Posts