×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंक अफ काठमाण्डू र रिलायबल नेपाल लाईफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १३ बैशाख २०७५, बिहीबार

PRIME CA
laxmi sunrise bank

बैंक अफ काठमाण्डू र रिलायबल नेपाल लाईफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता

बैंक अफ काठमाण्डू लिमिटेड र रिलायबल नेपाल लाईफ इन्स्योरेन्स कम्पनी बीच बैंकासुरेन्स सेवा प्रदान गर्ने सम्झौता भएको छ । 
सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख–बजार व्यवस्थापन विभागका रितेश लामिछाने र इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले यही बुधवार हस्ताक्षर गरेका छन् । यस सेवा अन्र्तगत बैंकका सम्पूर्ण ग्राहकवर्गहरुले बैंकका ७९ शाखाहरुबाट जीवन बिमा सुलभ र सहज रुपले उपभोग गर्न सक्ने व्यवस्था मिलाईएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: