×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटी एक्सप्रेस र नेश्नल कमर्सियल बैंक, क्विक् पे साउदी अरब बिच रेमिटान्स सम्झौता

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ५ बैशाख २०७५, बुधबार

PRIME CA
laxmi sunrise bank

सिटी एक्सप्रेस र नेश्नल कमर्सियल बैंक, क्विक् पे साउदी अरब बिच रेमिटान्स सम्झौता

काठमाडौँ – मेगा बैंक र सिटी एक्सप्रेस मनी ट्रान्सफरको सहकार्यमा साउदी अरबको ख्याती प्राप्त बैंक नेशनल कमर्सियल बैंक, क्विक पे बिच रेमिटान्स सम्झौता भएको छ ।
क्विक पे को ३१८७ एटिएम साथै ३०० भन्दा बढि रेमिट्यान्स सेन्टरहरुबाट मेगा बैंक मार्फत सिटी एक्सप्रेसको कुनै पनि ५,५०० एजेन्टहरु र मेगा बैंकको ४७ शाखा कार्यालयहरुबाट नगद वा कुनै पनि बैंक खातामा रकम जम्मा गर्न सकिने छ ।
नेशनल् कमर्सियल् बैंकका उच्च अधिकारीहरुले सिटी एक्सप्रेस तथा मेगा बैंकको सहकार्यमा सम्झौता भएको मा खुशी व्यक्क्त गर्दै आगामी दिनहरु म नयाँ प्रविधि र बृहत बजार रणनितीको साथ अगाडी बढ्ने बताए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: