साताको कारोबारको अन्तिम दिन पनि बढ्यो नेप्से, लगानीकर्ता हर्षित

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको अन्तिम दिन बिहिबार बजार बढेको छ । बुधबारको तुलनामा बजार २३.९४ अंकले बढेर १२५०.३९ विन्दुमा आइपुगेको छ । कुल ६१ करोड ९३ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनआइसीएलले गरेको छ भने त्यसपछि क्रमश: एनएबिआइएल र एनएलआइसीले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

प्रकाशित : Thursday, April 05, 2018

recent

Popular Posts