×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सहयोगीले पठायो बोनस डिम्याट खातामै, नपाउनेले के गर्ने ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २५ चैत्र २०७४, आईतवार

PRIME CA
laxmi sunrise bank

सहयोगीले पठायो बोनस डिम्याट खातामै, नपाउनेले के गर्ने ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – सहयोगी विकास बैंकले सेयरधनीको डिम्याट खातामा नै २०% बोनस सेयर जम्मा गरिदिएको छ । बैंकले मंसिर २८ गतेसम्म सेयर डिम्याट गराएका सेयरधनीको बोनस डिम्याट खातामा जम्मा गरिदिएको हो । तर, सेयर डिम्याट नगरेकाहरुले भने पहिला डिम्याट गरेपछि मात्र बोनस जम्मा गरिदिने बैंकले जनाएको छ । 
त्यस्तै, हालसम्म पनि डिम्याट खाता नखोलेका सेयरधनीले बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, बबरमहल काठमाडौं तथा एनआइसी एसिया बैंकको कुनै पनि शाखा कार्यालयमा गएर आफ्नो सेयर डिम्याट गर्न सक्नेछन् । अनिमात्र बोनस सेयर खातामा जम्मा हुनेछ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: