×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सानिमाको होम बैङ्किङ सेवा शुरू

PRIME CA

सानिमाको होम बैङ्किङ सेवा शुरू

अर्थ सरोकार

प्रकाशित मिति : २ बैशाख २०७५, आईतवार

काठमाडौं  – सानिमा बैङ्कले नयाँ वर्षको अवसर पारेर होम बैङ्किङ सेवा शुरुआत गरेको छ । ज्येष्ठ नागकिलाई लक्षित गरी सञ्चालित यो सेवा ५८ वर्ष पुगेका नेपाली नागरिकले उपभोग गर्न सक्नेछन् । यो सेवाअन्तर्गत घरमै बसेर बैङ्किङ सेवा लिन सकिने बताइएको छ ।

विद्युतीय उपकरणको प्रयोगबाट सजिलो, सुरक्षित र भरपर्दो रूपमा सानिमा बैङ्कका कर्मचारीले ग्राहकको घरमै पुगेर यो सेवा प्रदान गर्नेछन् । हाललाई यो सुविधा काठमाडौं तथा ललितपुर जिल्लामा मात्र उपलब्ध हुनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: