×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्वरोजगार लघुवित्तको शत प्रतिशत हकप्रद आउने

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १९ चैत्र २०७४, सोमबार

PRIME CA
laxmi sunrise bank

स्वरोजगार लघुवित्तको शत प्रतिशत हकप्रद आउने

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – स्वरोजगार लघुवित्त वित्तीय संस्थाको १०० प्रतिशत हकप्रद सेयर आउने भएको छ । कम्पनीले १००% हकप्रद निष्कासन गर्नका लागि नियामक निकाय धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १२ करोड २४ लाख ९७ हजार ७६० रुपैयाँ बराबरको १२ लाख २४ हजार ९७७.६० कित्ता शेयर निष्कासन गर्न लागेको हो ।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको कात्तिक २८ गते बसेको नवौं साधारणसभाले उक्त अनुपातमा हकप्रद निष्कासन गर्ने निर्णय गरेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: