भाटभटेनी सुपर स्टोरमा भीषण आगलागी, लाखौँको क्षति हुने अनुमान ! (आगलागीको भिडियोसहित)


बुटवल- बुटवलको भाटभटेनी सुपर स्टोरमा भीषण आगलागी भएको छ । आगलागीबाट लाखौँको क्षति हुन सक्ने अनुमान गरिएको छ । आगलागीका कारण स्टोरको माथिल्लो तल्लाबाट आगोको मुस्लो र धुवाँ निस्किरहेको छ । घटनाको अन्य विवरण आउन बाँकी छ । आगलागीको भिडियो हेर्नुहोस् :

    
प्रकाशित : Sunday, April 08, 2018

recent

Popular Posts