अर्थ सरोकार डटकममा यसरी हेर्नुहोस् रसुवागढीको आइपीओ बाँडफाँडको नतिजा !


रसुवागढी हाईड्रोपावर कम्पनीको साधारण सेयर आज बाँडफाँड हुँदैछ । प्राप्त जानकारी अनुसार धितोपत्रले गरेको व्यवस्था बमोजिम सबै आवेदकलाई १० कित्ताका दरले सेयर बाँडफाँड हुनेछ। बाँकी रहेको सेयरलाई फेरी पुगेसम्म १० कित्ताका दरमा नै वितरण हुनेछ । रसुवागढीले पहिलो चरण फागुन ११ देखि ३० गतेसम्म कर्मचारी सञ्चयकोषका सञ्चयकर्ताका लागि १ करोड ३३ लाख ४२ हजार ९५ कित्ता साधारण सेयर निष्काशन गरेको थियो । सो सेयरमा दुई लाख बढी आवेदकले ६ अर्ब ७५ करोड लाख रुपैयाँ बराबरको ६ करोड ७५ लाख हजार कित्ता सेयर माग गरेका छन् ।

हेर्नुहोस् नतिजा :

पहिलो लिंक 

दोश्रो लिंक 
प्रकाशित : Sunday, April 01, 2018

recent

Popular Posts