×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेकपाको सांस्कृतिक कार्यक्रममा हस्तक्षेप गर्न प्रहरी पुगे पछि …

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १९ बैशाख २०७५, बुधबार

PRIME CA
laxmi sunrise bank

नेकपाको सांस्कृतिक कार्यक्रममा हस्तक्षेप गर्न प्रहरी पुगे पछि …

कपिलवस्तु – क्षितिज परिवारको सांस्कृतिक कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ । कपिलवस्तुको दानापुरमा भइरहेको कार्यक्रममाथि प्रहरीले हस्तक्षेप गरेको हो ।
कार्यक्रम स्थलबाटै प्रहरीले अखिल नेपाल जनसांस्कृतिक महासंघ कपिलवस्तुका सचिव तथा क्षितिज परिवारका सहसंयोजक आत्मालाई गिरफ्तार गर्न खोज्दा स्थानीयले प्रतिरोध गरेका थिए ।
नेपाल कम्युनिस्ट पार्टी निकट कलाकारको सांस्कृतिक कार्यक्रममाथि प्रहरीले हस्तक्षेप गरेपछि स्थानीयले प्रहरीमाथि ढुंगामुडा समेत गरेका छन् । मंगलबार राति कार्यक्रम स्थलमा प्रवेश गरेर गिरफ्तार गरिएका अात्मालाई स्थानीयले खोसेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: