×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

५०% हकप्रद निष्कासनका लागि महुली पुग्यो धितोपत्र बोर्ड

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २३ बैशाख २०७५, आईतवार

PRIME CA
laxmi sunrise bank

५०% हकप्रद निष्कासनका लागि महुली पुग्यो धितोपत्र बोर्ड

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाले ५०% हकप्रद सेयर निष्कासनका लागि अनुमति लिन धितोपत्र बोर्ड पुगेको छ । कम्पनीले २ः१ अनुपातमा ३ लाख कित्ता हकप्रद सेयर बिक्री गर्न बोर्डमा निवेदन दिएको हो । यसमा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटलले गर्नेछ । 
हाल यस कम्पनीको चुक्ता पुँजी ६ करोड रुपैयाँ छ । महुलीले यही पुँजीबाट ५०% हकप्रद निष्कासन गर्न लागेको हो । हकप्रदपछि चुक्ता पुँजी ९ करोड रुपैयाँ पुग्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: