×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘टुच्च’ बढ्यो बजार : १.६४ ले बढेको बजार १३३९.६५ विन्दुमा

PRIME CA

‘टुच्च’ बढ्यो बजार : १.६४ ले बढेको बजार १३३९.६५ विन्दुमा

अर्थ सरोकार

प्रकाशित मिति : ३ जेष्ठ २०७५, बिहीबार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको अन्तिम दिन बिहिबार बजार बढेको छ । बुधबारको तुलनामा बजार १.६४ अंकले बढेर १३३९.६५ विन्दुमा आइपुगेको छ । कुल २८ करोड ५४ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार डब्लुओएमआइले गरेको छ भने त्यसपछि क्रमश: एनबिएल र पिआरआइएनले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: