'टुच्च' बढ्यो बजार : १.६४ ले बढेको बजार १३३९.६५ विन्दुमा

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको अन्तिम दिन बिहिबार बजार बढेको छ । बुधबारको तुलनामा बजार १.६४ अंकले बढेर १३३९.६५ विन्दुमा आइपुगेको छ । कुल २८ करोड ५४ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार डब्लुओएमआइले गरेको छ भने त्यसपछि क्रमश: एनबिएल र पिआरआइएनले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

प्रकाशित मिति : Thursday, May 17, 2018

recent

Popular Posts

सिफारिस:

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal