जागिरको सुवर्ण अवसर, राष्ट्रिय सहकारी बैंकले माग्यो ७४ जना कर्मचारी

काठमाडौं - राष्ट्रिय सहकारी बैंकमा ७४ जनालाई जागिर अवसर खुलेको छ । बैंकले प्रसासन तथा लेखातर्फ सहकाय अधिकृत छैठौं तहको १४ जना र तीन तहको कनिष्ठ सहायक पदमा ६० जनाका लागि आवेदन खुलाएको हो ।

सहायक अधिकृतका लागि व्यवस्थापन वा अर्थशास्त्र न्यूनतम स्नाकोत्तर अवथा स्नातक उतीर्ण गरी सहकारी बैंक तथा बैंक तथा वित्तीय संस्थामा सहायक स्तरमा तीन वर्ष काम गरेको हुनुपर्ने छ । उक्त बैंकमा जागिर खानको लागि छिट्टै आवेदन दिनुहोस् । आवेदन दिने अन्तिम म्याद जेठ १२ गते सम्म छ ।

जागिरको लागि आएको सुचना विवरण हेर्नुहोस् :

Trending:

प्रकाशित : Tuesday, May 15, 2018
,

recent

Popular Posts