भिडियोमा हेर्नुहोस्, सानीमा बैंकमा ग्राहकको पैसा यसरी भयो गायब, बैंकका डेपुटी सीइओ पनि गोप्य क्यामरामा कैद !


काठमाडौँ- सानिमा बैंकबाट ग्राहक बिमला दुलालको पैसा हराएको विषयले अहिले जताततै चर्चा पाएको छ । अर्थ सरोकार डटकमले ब्रेक गरेको यो खबरमाथि अहिले अन्य मिडियाहरुको पनि आँखा पुगिरहेको छ । यसैबीच एभिन्यूज टेलिभिजन र अर्थ सरोकार डटकमले संयुक्त रुपमा यो केसलाई थप छानविन गरिरहेको छ । यहि प्रसङ्गमा बैंकको आधिकारिक धारणा बुझ्न पुगेका अर्थ सरोकार डटकमका सहकर्मीहरु र एभीन्यूज टेलिभिजनका सम्बाददाताहरुमाझ बैंकका डेपुटी सीइओले अचम्मको व्यवहार देखाएका छन् । उनी एक ठाउँमा चिप्लिएका पनि छन् । 

यस विषयमा नेपाल राष्ट्र बैंकका प्रवक्ताले समेत गैरजिम्मेवार उत्तर दिएका छन् । के हो त सानीमा बैंकको पैसा गायब प्रकरण । यो प्रकरण कसरी घट्यो र के भन्छ बैंक र नियामक नेपाल राष्ट्र बैंक ? हेरौं एभिन्यूज टेलिभिजनबाट प्रशारण हुने खबर भित्रको खबरको यो विशेष सामाग्री :

       


यो पनि पढ्नुहोस् :








प्रकाशित : Tuesday, May 15, 2018

recent

Popular Posts