सानिमा बैंक प्रकरणमा पीडीत विमलाको बयान, 'बैंकले मेरो पैसा खाइदियो, कर्मचारीले उल्टै थर्काउँछन्...' (भिडियो)


काठमाडौँ- सानिमा बैंकबाट आफ्नो रकम गायब भएपछी पीडीत बनेकी बिमला दुलालले 'हस्ताक्षर नमिली किन पैसा दिएको ?' भनेर बैंकमा सोध्दा बैंकका कर्मचारीले उल्टै आफुलाई थर्काएको खुलासा गरेकी छिन् । उनले बैंकका कर्मचारीले आफुलाई सहि मिलेकाले पैसा दिएको भन्दै उल्टै थर्काउने गरेको खुलासा गरेकी हुन् । अर्थ सरोकार डटकम र एभिन्यूज टेलिभिजनले पीडीतबारे सामाग्री तयार गर्ने क्रममा उनले यस्तो बयान दिएकी हुन् । हेरौं यो विशेष रिपोर्ट : 



सानीमा बैंकसम्बन्धि यी समाचार छुटे कि ?













प्रकाशित : Tuesday, May 22, 2018

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal