×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोकाकोलाले मनायो विश्व वातावरण दिवस

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २३ जेष्ठ २०७५, बुधबार

PRIME CA
laxmi sunrise bank

कोकाकोलाले मनायो विश्व वातावरण दिवस

काठमाडौं – विश्व वातावरण दिवसको अवसर पारेर कोकाकोला र साझेदारी संस्थाले नेपालमा मिलेर बिभिन्न समुदायलाई वातवरणसँग सम्बन्धीत सहयोग गर्दै आएको छ ।
५ जुन विश्व वातावरण दिवसको अबसरर्मा द कोकाकोला कम्पनी’को नेपाल टीम लगाएत बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल तराइ लिमिटेडले सरसफाई तथा जनचेतना र जागरूकता अभियान संचालन गरेको थियो ।
जस अन्तर्गतबोटलर्स नेपालद्वारा बालाजु औद्योगिक क्षेत्रको बिभिन्न स्थानमा डस्बिन राख्ने काम सम्पन्न भयो । बालाजु औखेगिक क्षेत्र ब्यवस्थापन कार्यालयले यस क्षेत्रको ब्यवस्थापन र निरिक्षण गरेको हो ।
साथै बि आइ डीको सहयोगमा टिमले १५० लिटरका ८ वटा हिल ट्याङक डस्बिन ठाउँ ठाउँमा राखेको छ । बोटलर्स नेपाल तराई लिमिटेड टीमले भरतपुर जिल्लाका केरुङगा खोला, कानधरी खोला र त्यसको आसपासका क्षेत्रमा वसोवास गर्ने समुदायलाई लक्षित गरेर सरसफाई तथा जागरूकता अभियान संचालन गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: