×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माउन्टेन हाइड्रोले पायो आइपीओ बिक्री गर्ने अनुमति, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ४ असार २०७५, सोमबार

PRIME CA
laxmi sunrise bank

माउन्टेन हाइड्रोले पायो आइपीओ बिक्री गर्ने अनुमति, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – धितोपत्र बोर्डले माउन्टेन हाइड्रो नेपाललाई १२ लाख ५० हजार कित्ता आइपीओ बिक्री गर्न अनुमति दिएको छ । बोर्डले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ दरले आयोजना प्रभावित स्थानीयलाई आइपीओ बिक्री गर्न  अनुमति प्रदान गरेको हो । यसको बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ । 
माउन्टेनले पाँचथर जिल्लामा जलविद्युत आयोजना निर्माण गरिरहेको छ । कम्पनीले पहिलो चरणमा जारी पुँजीको १०% आइपीओ आयोजना प्रभावितलाई बिक्री गर्न लागेको हो । यसपछि फेरि कम्पनीका कर्मचारी र सर्वसाधारणलाई आइपीओ बिक्री गनुपर्ने हुन्छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: