×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल हाइड्रो डेभलपरको एजिएम हुँदै, कहिले हुँदैछ बुक क्लोज ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ११ असार २०७५, सोमबार

PRIME CA
laxmi sunrise bank

नेपाल हाइड्रो डेभलपरको एजिएम हुँदै, कहिले हुँदैछ बुक क्लोज ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – नेपाल हाइड्रो डेभलपरको वार्षिक साधारण सभा असार २९ गते गते हुने भएको छ । नेपाल हाइड्रोले सभा गर्नका लागि बुधबार बुक क्लोज(असार १३ गते) गर्न लागिएको हो । उक्त सभामा कम्पनीले सञ्चालक समितिको निर्वाचन गर्ने प्रमुख एजेन्डा बनाएको छ। सञ्चालक समितिमा प्रतिनिधित्व गर्न संस्थापक सेयरधनीबाट ३ जना र सर्वसाधारणबाट १ जना सञ्चालकको निर्वाचन हुनेछ ।
सभामा भाग लिन चाहनेले मंगलबारसम्ममा कम्पनीको सेयरधनी बनिसक्नुपर्नेछ । सभामा आर्थिक वर्ष २०७३।७४ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाहमा छलफल गर्ने प्रस्ताव पनि पेश हुनेछ । लाभांश प्रस्ताव भने छैन ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: