×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रिलायन्स लाइफको आइपीओ जारी गर्दै, कहिले हुँदैछ एजिएम ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १० असार २०७५, आईतवार

PRIME CA
laxmi sunrise bank

रिलायन्स लाइफको आइपीओ जारी गर्दै, कहिले हुँदैछ एजिएम ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – रिलायन्स लाइफ इन्सुरेन्सले आइपीओ जारी गर्ने भएको छ । कम्पनीले असार ३१ गते हुने प्रथम वार्षिक साधारण सभा गर्ने भएको छ । उक्त सभामा कम्पनीले आइपीओ जारी गर्ने र साथमा सञ्चालक समितिको निर्वाचन, प्रबन्धपत्र तथा नियमावली संशोधन लगायत एजेन्डाहरु पनि पेश हुनेछन् ।  साधारण सभा सोल्टी क्राउन प्लाजा ताहाचल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । 
कम्पनीको जारी पुँजी २ अर्ब १० करोड रुपैयाँमध्ये १ अर्ब ४७ करोड रुपैयाँ संस्थापक सेयरधनीबाट चुक्ता भइसकेको छ । अब कम्पनीले बाँकी रहेको ६३ करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्नुपर्ने हुन्छ । यसआधारमा रिलायन्सले जारी पुँजीको ३०% आइपीओ सर्वसाधारणलाई बेच्नेछ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: