×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाली सेनाका पूर्व मेजर समेत रहेका चर्चित कलाकार भीम थापाको निधन !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३० जेष्ठ २०७५, बुधबार

PRIME CA
laxmi sunrise bank

नेपाली सेनाका पूर्व मेजर समेत रहेका चर्चित कलाकार भीम थापाको निधन !

 

काठमाडौँ- नेपाली सेनाका पूर्व मेजर तथा चर्चित कलाकार भीम बहादुर थापाको आज राति २ बजे मैतिदेवी निवासमा निधन भएको छ । लामो समय कलाकारितामा समेत सक्रिय उनको  ९३ बर्षको उमेरमा निधन भएको हो । उनको शव केहि समयमा पशुपति आर्यघाटमा लगिने बताइएको छ । 
पछिल्लो समय सानो पर्दामा पनि निकै रुचाइएका उनले तीतो सत्यमा खेलेको भूमिका निकै चर्चित भएको थियो । हार्किद समावेदना !  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: