×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बधाई छ : एनसेलको ‘हाइप्रोफाइल’ जागिर छाडेर ‘प्राक्टिस’मा छिरेका सिए बिष्णु भण्डारी भए आइक्यानका पार्षद् !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २५ जेष्ठ २०७५, शुक्रबार

PRIME CA
laxmi sunrise bank

बधाई छ : एनसेलको ‘हाइप्रोफाइल’ जागिर छाडेर ‘प्राक्टिस’मा छिरेका सिए बिष्णु भण्डारी भए आइक्यानका पार्षद् !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- बिष्णु भण्डारीले चुनाव जितेका छन् । केहि समय अगाडी एनसेलको ‘हाइ-प्रोफाइल’ जागिर छोडेर प्राक्टिसमा होमिएका बिष्णु भण्डारीले आइक्यानको काउन्सिल चुनाव जितेका छन् । लामो समय कर्पोरेट क्षेत्रमा काम गरेर पछिल्लो समय आरपीबी एण्ड एसोसीएट्समा पार्टनर भएर भित्रीएका भण्डारीले कर सम्बन्धि पुस्तक पनि लेखेका छन् । उनी अहिले फर्ममा पनि करसँग सम्बन्धित नै काम गर्छन् ! 
उनको जीतसँगै उनका पार्टनर समेत रहेका चार्टड एकाउन्टेन्ट भरत रिजालको धन्न ‘नाक’ जोगिएको छ । उनले समर्थन गरेका अर्का पात्र अच्यूत राज जोशीले चुनाव हारेपनि भण्डारीको जीतले थोरै भएपनि उनलाई राहत दिएको हो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: