'शेयरबजारलाई अनुत्पादक भनेकै छैन, लाभांश करसँग नमिलेको कुरो हामी मिलाउछौँ' (भिडियोसहित)


अर्थमन्त्री डा. युवराज खतिवडाले आफुले सेयर बजारलाई अनुत्पादक क्षेत्र नभनेको बताएका छन् । साथै उनले लाभांश करसँग  नमिलेको कुरा आफुले मिलाउने समेत बताएका छन् । कान्तिपुर टेलिभिजनको कार्यक्रम फायरसाइडसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । बाँकी भिडियोमा हेर्नुहोस्
  
प्रकाशित : Monday, June 04, 2018
,

recent

Popular Posts