×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मनसुनको आगमन संगै स्मार्टडोको ‘डोको झमझम अफर’

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १ श्रावण २०७५, मंगलवार

PRIME CA
laxmi sunrise bank

मनसुनको आगमन संगै स्मार्टडोको ‘डोको झमझम अफर’

काठमाडौँ – मनसुनको आगमन संगै स्मार्टडोकोले सौन्दर्य सामाग्री, परिधान, घरेलु उपकरण र अन्यथुप्रै सामाग्रीहरुमा ५०५ सम्मको छुट सहित ‘डोको झमझम अफर’ अभियान, यहि जुलाई १६ देखि २६ सम्म लागु गर्ने भएको छ । स्मार्टडोकोले रिंग रोड भित्र आफ्ना सामानहरु निःशुल्क डेलिभरी गर्दछ । दिउसोको १ बजे भन्दा अगाडी अडर गरिएका सामानहरु त्यहि दिन डेलिभरी हुनेछ भने भुक्तानी नगद लगायत कार्ड, मास्टर कार्ड अथवा भिजा कार्डबाट गर्न सकिन्छ ।
यो अफरले बर्षायाममा अत्यावस्यक रेनकोट, छाता, जुत्ताको खोल, विन्डसिटर इत्यादि सामाग्रीहरुमा अतिउत्तम छुट दिदैछ । मनसुनको अफर संगै स्मार्टडोकोले लिवाइज, एडिडास, टोनीमोली, लुमिनार्क, इटुडे हाउस र अन्य थुप्रै ठुला ब्र्यांडका सामानहरुमा भारि छुट दिदैछ । स्मार्टडोकोका १८ विभिन्न उत्पादन र उपउत्पादनहरु छन् जस्तै मोबाइलफोन, इलेक्ट्रोनिक्स, फेसन, बच्चाका सामाग्री, घरपालुवा जनावरका सामाग्री, खानेकुरा, पियपदार्थ इत्यादि रहेका छन् ।
स्मार्टडोकोले नेपालका मुख्य सहरहरु काठमाडौं, पोखरा, बिराटनगर, इटहरी, धरान, दांग, नेपालगंज र बिर्तामोडमा डेलिभरी सुबिधा दिने भएकाले अब खरिदारी रमाइलो र सजिलो हुनेछ । ढिलो नगर्नुस !! आफुलाई चाहिएका सामानहरु यहि जुलाई २६, २०१८ भन्दा अगाडी स्मार्टडोको संग खरिद गर्नुस् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: