×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हेर्नुस् आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

PRIME CA

हेर्नुस् आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

अर्थ सरोकार

प्रकाशित मिति : १७ असार २०७५, आईतवार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । शुक्रबार प्रति तोला ५७ हजार ५ सय मुल्यमा कारोबार भइरहेको छापावाला सुन आज पनि सोहि मुल्यमा कारोबार भइरहेको छ ।
त्यस्तै गरि चाँदीको मूल्य स्थिर रहेर प्रति तोला ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आइतबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ४९ हजार २ सय ९५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ५६ रुपैयाँ कायम गरेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: