भिडियोमा हेर्नुहोस् दुर्घटनाग्रस्त सिम्रिक एयरको हेलिकप्टर ग्राण्डी अस्पतालको छतबाट यसरी निकालियो...

काठमाडौँ - गत असार १५ गते ग्राण्डी अस्पतालमा मेडिकल टिम लिन आउँदा दुर्घटनाग्रस्त भएको सिम्रिक एयरको हेलिकप्टर आइतबार अस्पतालको छतबाट निकालिएको छ।

अस्पतालको १४ तल्ला माथि छतमा रहेको दुर्घटनाग्रस्त हेलिकप्टर हटाउन सिम्रिक एयरको टिमलाई दुई दिन लागेको थियो। यो हेलिकप्टर यसरी निकालिएको थियो ।


प्रकाशित : Monday, July 23, 2018

recent

Popular Posts