रोकिएन नेप्से घट्ने क्रम, १७.९६ अंकले घट्यो बजार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको दोस्रो दिन सोमबार बजार घटेको छ । आइतबारको तुलनामा बजार १७.९६ अंकले घटेर १२०६.४३ विन्दुमा आइपुगेको छ । कुल ४१ करोड ८ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार इआइसीले गरेको छ भने त्यसपछि क्रमश: एनआइबि र नबिलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

प्रकाशित : Monday, July 09, 2018

recent

Popular Posts