कुरा खस्रा मिठा : 'नेपालमा अमुल डेरी भित्रियो भने नेपाली किसानले दुध नदीनालामा बगाईदिए हुन्छ' (भिडियो अन्तर्वार्ता)


काठमाडौँ- अर्थ सरोकार डटकमको राजनीतिक बहसको कार्यक्रम 'कुरा खस्रा मीठा' सँग कुराकानी गर्दै नेकपा (माओवादी)का संयोजक विमल अधिकारीले नेपालमा अमुल डेरी भित्रिएको खण्डमा नेपाली किसानले दुध नदीनालामा बगाउनुपर्ने बताएका छन् । राजनीतिक बहसका क्रममा अहिलेको सरकारले गलत कामहरु गरिरहेको बताउँदै उनले यस्तो बताएका हुन् ।  

आवश्यक परे बन्दुक उठाउन पनि आफुहरु तयार भएको बताउँदै उनले यस्तो अभिव्यक्ति दिएका हुन् । हेरौं अर्थ सरोकारका लागि बाबुराम भुसालले बिमल अधिकारीसँग कार्यक्रम 'कुरा खस्रा मीठा'का लागि लिनुभएको अन्तर्वार्ता :

प्रकाशित : Friday, July 06, 2018

recent

Popular Posts