मौद्रिक नीतिले पनि निराश बनायो सेयर बजारलाई, १३.६६ अंकले घट्यो नेप्से !


काठमाडौँ - साताको पाचौं दिन बिहिबार बजार घटेको छ । बुधबारको तुलनामा बजार १३.६६ अंकले घटेर ११९१ .९८ विन्दुमा आइपुगेको छ । ४५ बढी भन्दा बढी कारोबार भएको बजारमा सबै भन्दा बढी कारोबार एलबीएलको भएको थियो । 

प्रकाशित : Thursday, July 12, 2018

recent

Popular Posts