×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कालिमाटीमा भयानक दुर्घटना, राष्ट्रपतिको स्कर्टिङमा गुडिरहेको मोटरसाइकल पल्टियो

PRIME CA

कालिमाटीमा भयानक दुर्घटना, राष्ट्रपतिको स्कर्टिङमा गुडिरहेको मोटरसाइकल पल्टियो

अर्थ सरोकार

प्रकाशित मिति : १३ भाद्र २०७५, बुधबार

काठमाडौँ – बिमस्टेक सम्मेलनमा सहभागी हुन आएका म्यानमारका राष्ट्रपति विन मिन्टको स्कर्टिङका क्रममा प्रहरीको मोटरसाइकल दुर्घटनामा परेको छ ।
स्कर्टिङका क्रममा कालिमाटीमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी हवल्दार दिनेश श्रेष्ठ घाइते भएका छन् । उनको प्रहरी अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी वृत्त, कालिमाटीले जनाएको छ । सोल्टी होटलबाट एयरपोर्ट जाने क्रममा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको बताइएकाे छ ।
उनका अनुसार घाइते प्रहरीकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे जनाइएकाे छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: